SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०१:५७ AM · 1 मिनेट पढाइ

आमा बन्दा किन गुम्छ ज्यान ?

सामाजिक सञ्जालमा पछिल्ला दिनहरूमा सुर्खेतकी भावना विष्टको तस्बिर र श्रद्धाञ्जलीले भरिएका पोस्टहरू भाइरल भइरहेका छन् ।