SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

बसपार्क उद्घाटनमा नगरको बिदा !

सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भै सञ्चालनमा समेत आइसकेको आधुनिक बसपार्क यही बुधबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ ।