SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

विश्व पृथ्वी दिवस: तापमान वृद्धि नियन्त्रणमा चुनौती

‘हाम्रो शक्ति हाम्रो पृथ्वी’ भन्ने नाराका साथ यो वर्षको विश्व पृथ्वी दिवस आज मनाईदैछ ।