SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

हिउँदे मकैले भर्दै किसानको ‘खल्ती’

बर्दियाका किसानहरू हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत रूपमा गहुँ र मसुरो खेती गर्दै आएका किसानहरू अहिले मकैलाई प्रमुख आम्दानीको स्रोत बनाउन थालेका छन् ।