SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

२ महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ ।