SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृ’त्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृ'त्यु भएको छ ।