SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

वीरगन्ज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।