SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

नवलपरासीमा आगलागी, १२ घर जले

पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु चार करोड बढीको क्षति भएको छ ।