SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

वामपन्थी शक्तिबीच एकता आवश्यक छ : नेकपा संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताएका छन् ।