गीता पाण्डे मृ’त्यु प्रकरण : बुटवलका दुई चिकित्सक प्रहरी नियन्त्रणमा
बुटवलमा रहेको विभिन्न मेडिकल क्लिनिकमा उपचारका क्रममा पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको मृ'त्यु भएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
