SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति

सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबिच आज भएको छलफलले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको छ ।