SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

महेन्द्र राजमार्गमा सडक सुरक्षा कार्यक्रम: दुर्घटना न्यूनीकरणका लागि संरचना सुधार

कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।