SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

गुलरियामा अपाङ्गता भएका बालबालिकाको घुम्ती शिविर मार्फत निःशुल्क स्वास्थ्य परीक्षण

बर्दियाको गुलरियामा अपाङ्गता भएका बालबालिकाका लागि निःशुल्क शारीरिक अपाङ्गता परीक्षण सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ ।