SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

मधेस प्रदेशमा बाल मृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर

जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबिच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहु सूचक सर्वेक्षण २०८१ र ८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ ।