SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको  निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ ।