SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ ।