SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ११:०० AM · 1 मिनेट पढाइ

व्यक्तिगत र व्यापारिक प्रयोजन हेरेर भन्सारमा नागरिकलाई दुख नदिन सांसदहरूको सुझाव

सीमापारबाट एक सय रुपैयाँभन्दा बढीका सामान ल्याउन नपाइने व्यवस्थाप्रति सांसदहरूले व्यवहारिकता अपनाउन सरकारलाई सुझाव दिएका छन् ।