SHARE
बुटवल टुडे · बुधबार ९ बैशाख २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।