SHARE
बुटवल टुडे · आइबार​ ६ बैशाख २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

भन्सार कडाइमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घको साथ 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घले भन्सार कार्यालयले भारतबाट भित्रिने सामानमा गरेको कडाइलाई समर्थन जनाएको छ ।