SHARE
बुटवल टुडे · आइबार​ ६ बैशाख २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गरेका छन् ।