आगजनीपछि मन्त्री आवास व्यवस्थापन कहाँ बस्दै छन् अहिलेका मन्त्री
काठमाडौं । भदौ २४ गते भएको आन्दोलनका क्रममा ललितपुरको भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा आगजनी भएपछि क्षतिग्रस्त बनेका भवनहरूको पुनर्निर्माणसँगै मन्त्रीहरूको बसोबास व्यवस्थापन फेरिएको छ। उक्त घटनामा २७ भवनमध्ये २६ वटामा क्षति पुगेको थियो। त्यसपछि तत्कालीन अन्तरिम सरकारका अधिकांश मन्त्रीहरू आफ्नै निजी निवासमा बस्न बाध्य भएका थिए भने एक जना मन्त्री मात्र सरकारी क्वार्टरमा बसेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
