SHARE
बुटवल टुडे · आइबार​ ६ बैशाख २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

स्थानीय तहको संख्या र सीमा हेरफेर प्रक्रिया अघि बढ्दै

काठमाडौं । सरकारले देशभरका स्थानीय तहहरूको संख्या र सीमाना हेरफेर गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मापदण्डको मस्यौदा तयार गरी प्रदेश सरकारहरूसँग सुझाव मागेको छ।