SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

ओझेलबाट उदाउँदै जितगढी

केही समय अघिसम्म ऐतिहासिक जितगढी किल्ला ओझेलमा थियो । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि त्यहाँ अतिक्रमण सुरु भयो ।