SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

चुरेको चुनौती र डढेलो: पूर्व तयारीले कति जोगिएला वन ?

रुपन्देही लगायतका स्थानमा वनमा अहिले पनि दनदन आगो बलिरहेको छ । कतिपय स्थानमा डढेलोको कारण वनै सखाप भएको छ ।