SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् ।