SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।