SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

पाकिस्तानमा अमेरिकासँगको वार्तामा भाग नलिने इरानको योजना

मध्यपूर्वमा जारी तनाव र युद्धविरामको समयसीमा नजिकिँदै गर्दा इरानले हाल संयुक्त राज्य अमेरिकासँगको वार्तामा भाग लिने कुनै योजना नभएको स्पष्ट पारेको छ ।