SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित

मलेसियाको बोर्नियो टापुको तटीय बस्तीमा आइतबार बिहान भएको भीषण आगलागीले ठुलो मानवीय सङ्कट निम्त्याएको छ ।