पराग्वे खेलमा हिंसा, दर्जनौँ घाइते
राजधानी असन्सियोनस्थित एक प्रमुख फुटबल रङ्गशालामा ओलिम्पिया र सेरो पोर्टेनोबीचको खेल हिंसात्मक भिडन्तका कारण बिचमै रोकिएपछि पराग्वेमा खेलकुद सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
