SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ १०:१० AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक १३ अङ्कले घट्यो

यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।