SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

गोठबाट सल्किएको आगोले पार्‍यो ३ घर सखाप 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं, १० खानीगाउँमा सोमबार दिउँसो भएको आगलागीमा तीन घर र एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।