SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका २ अधिकृतमाथि छानबिन जारी

अध्यागमन विभागले गैर कानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।