SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

रास्वपाको महामन्त्री बने भूपदेव शाह

रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।