पूरानो बुटवल र जितगढी घुम्न सम्पदा यात्रा आरम्भ
बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सवको अवसर पारेर सम्पदा यात्राको आरम्भ गरेको छ। नेपाल अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको खुशीयालीमा हरेक वर्ष वैशाख ७ मा जितगढी विजय उत्सवको अवसरमा सम्पदा यात्रा आरम्भ गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
