त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा मात्र सञ्चालन हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ ४ गतेसम्म दैनिक सञ्चालन समय घटाएर बिहान ६ः३० बजेदेखि राति ११ः४५ बजेसम्म मात्र सञ्चालन हुने भएको छ। विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार पेभमेन्ट कन्स्ट्रक्सनको काम सम्पन्न गर्नका लागि अस्थायी रूपमा यस्तो तालिका लागू गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
