सर्वोच्चले रोक्यो डन्डामा फोहोर
सर्वोच्च अदालतले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डन्डा खोलामा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेसँगै सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन अन्योलमा परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
