SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

जमुनाह नाकामा घट्यो भीड, बढ्यो राजस्व

सबैजसो अत्यधिक भिडभाड देखिने जमुनाह नाकामा यति बेला चहलपहल उल्लेखनीय रूपमा घटेको छ ।