सरकारको अनुभूति कहिले गर्न पाउने ?
प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको तीन साता भैसकेको छ । बालेन आउने वित्तिकै रातारात चमत्कार हुने आशा एवं विश्वास राखेका जनताले दक्षिण एसियाकै महँगो पेट्रोलियम उपहार पाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
