SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

वीरगञ्ज भन्सारद्वारा ९ महिनामा १ खर्ब ७७ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ ।