SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

कालीगण्डकी कोरिडोरका खोलामा  १४ वटा  मोटरेवल पुल बन्ने

कालीगण्डकी कोरिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरूले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।