SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

चक्कु प्रहार गरी युवकको हत्या

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहरी गरी हत्या गरिएको छ ।