SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको जटिलताले अमेरिका–इरानबीचको रणनीतिक द्वन्द्व अझै लम्बिने सङ्केत देखिएको छ ।