SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

जाजरकोट आगलागी: उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

  जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।