SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी, झिरवासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।