SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

एम्नेस्टीको चेतावनी: ‘सिकारी’ विश्व व्यवस्था उदाउँदै

मानव अधिकारको विश्वव्यापी अवस्था तीव्र रूपमा बिग्रँदै गएको चेतावनी दिँदै अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विश्व शक्तिशाली नेताहरूले नयाँ ‘सिकारी विश्व व्यवस्था’ लागू गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।