SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२५\२६ को विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।