SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

विश्व बैङ्कको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

विश्व बैङ्कको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ ।