SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ११:२० AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशसभा बैठक: दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।