SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

कमला नदी दोहनविरुद्ध सभामुख यादवलाई ज्ञापन पत्र

कमला नदी तथा चारनाथ खोलामा भइरहेको अवैध उत्खनन रोक्न माग गर्दै सरोकारवालाले आज जनकपुरधाममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।