इन्धन मूल्य, भाडा समायोजन र ओभर लोड नियन्त्रणमा ध्यान दिन व्यवसायीको माग
लुम्बिनी ट्रक यातायात व्यवसाय सङ्घको आयोजनामा मंगलबार सिद्धार्थनगर–८ मा आयोजित व्यवसायी भेला कार्यक्रममा ट्रक व्यवसायीहरूले वर्तमान सङ्कट समाधानका लागि सरकारसँग ठोस पहलको माग गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
